एउटा यस्तो तस्विर जसलाई बुझ्न संसारलाई धेरै समय लाग्यो । विश्लेषकहरु पनि यति दोधारमा परे कि जबसम्म चित्रकार स्वयंले यो तस्विर पछाडिको रहस्य खोलेनन् ।
कारण तँपाईं हामी सजिलै देख्छौं कि यो तस्विरको कलामा नग्नता छ , छाडापन छ । तस्विर हेर्ने जो कोहीलाई पनि लाग्न सक्छ एक अधबैंसे आईमाईको स्तनपान कसरी त्यति बृद्ध मानिसले गरे ? जब यो तस्विरको वास्तविकता बुझ्नु हुनेछ तब पक्कै पनि तँपाईंहरुको आँखाबाट दुई थोपा आँसु तँपाईहरुलाई थाहै नदिई बग्नेछ ।
तलको तस्विर युरोपका एक प्रख्यात चित्रकार ( मोनरो ) ले बनाएका थिए । उक्त तस्विरमा यूरोपको कुनै एक देशमा एक जना बृद्ध मानिसलाई भौके जेलमा राखेर मार्ने फैसला उक्त देशको न्यायलयले सुनाएको थियो । जबसम्म भोकले बृद्ध मर्देनन् तबसम्म उनलाई जेलमा भौके राख्नुपर्ने थियो । एक दिन उक्त बृद्धकी छोरीले न्यायलय समक्ष आफ्ना बृद्ध बाबुलाई नियमित भेट्ने अनुमति मागिन् ।
माग भए अनुसार न्यायलयले उनलाई हरेक दिन जेलमा आफ्नो बृद्ध बाबुलाई भेट्न आउने इजाजत दियो । जेलमा हरेक दिन आफ्नो बाबुलाई भेट्न जानु भन्दा पहिले उनको शरिर , झोला सबैको खानतलासी हुन्थ्यो कारण झोला या शरिरमा कुनै खानेकुरा लुकाएर उनकी छोरीले आफ्नो बृद्ध बाबुलाई लगेर नदिउन् भन्ने थियो । उनकी छोरीले उनलाई भेट्न जाँदा कैंयौं दिन देखि खाना नखाएका आफ्नो बाबुलाई देखेर छोरीको मन यसरी पग्लियो कि आफ्नो बाबुलाई ज्यूँदो राख्नका लागि उनले आफ्नो दूध पिलाउन लागिन् ।
<script async src="//pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script>
<!-- my first ad -->
<ins class="adsbygoogle"
style="display:block"
data-ad-client="ca-pub-5106538277936604"
data-ad-slot="4761630775"
data-ad-format="auto"></ins>
<script>
कैंयौं दिन , महिना बिते तर ति बृद्ध भोकले मरेनन् । यो देखेर जेलरलाई शंका लाग्न थाल्यो र आफ्ना सिपाहीहरुलाई चियो गर्न लगाए । यसरी चियो गर्दा ति छोरीले आफ्नो दूध पिलाएर उक्त बृद्धलाई बचाउन सफल भएको रहस्य खुल्यो । रहस्य खुलेपछि छोरी माथि पनि मुद्दा चलाईयो । फैसलामा उक्त देशको न्यायलयले कानून छाडेर भावनात्मक फैसला सुनाउँदै बाबु छोरी दुबैलाई रिहा गरिदियो । भनिन्छ माथीको तस्विरमा सोही कुरा देखाईएको छ र यो तस्विर त्यति बेला निकै महङ्गो दाममा बिक्री भएको थियो । साभार
हामी सधै सूचना स्वास्थ समाचार मनोरञ्जनका बिषय लिएर आउने गर्दछौं लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला ।
यहाँ थिच्नुहोस
Monday, 27 February 2017
तिमी आफै नाङ्गिएकी हौ आज दुनियालाइ स्वार्थी किन भन्छौ ?

आफुलाइ जन्म दिने बावुआमालाइ ढाँटेर तिमी सङ्ग सुत्ने केटीले तिमीलाइ धोका दिन्न भनेर कसरी मान्नु ?" मलाइ पढाउने एउटा सरले भन्नु हुन्थ्यो ।
कुरा ठिक पनि हो । If you make physical relation with anybody and later on he dumps you, please dont say : "त्यसले मलाइ use गरेर छोडिदियो" । You did it together. So, you used "eachother"
It was not a rape. It was a sex afterall.
Yes, I respect girls but तपाइको इज्जत तपाइको घरको इज्जत पनि हो । यदि तपाइ सङ्ग सुत्नकै लागी लगाइएको मायाको लागी आफ्नो इज्जत त्याग्न तयार हुनुहुन्छ भने, please dont say : "त्यसले मलाइ धोका दियो" । Cause धोका त तिमीले पनि दिएकै हो आफ्नो परिवारलाइ, आफुलाइ जन्म दिने आमा बावुलाइ, आफ्नो ज्यान फालेर तिम्रो इज्जतको रक्षा गर्नेछु भनेर कसम खाएको आफ्नो दाइ भाइलाइ ।
Yes, I respect girls but कसैले तिमिलाइ सुताएर धोका दियो भने please dont say : "उसले मलाइ रुवाएर गयो". Dont act childish. तिम्रो कर्तुत थाहा पाए भने तिमी भन्दा धेरै तिम्रा आमाबाउ रुन्छन् ।
Yes, I respect girls but कसैले तिमीलाइ खेलाएर छोड्यो भने please dont say : "Let karma act on him" किनकी पाप त तिमिले गर्या हो आफुलाइ जन्मदिने आमाबावुको आत्मा मारेर । Karma had to act on you first : so he left you to suffer like hell for the rest of your life.
Yes, I respect girls. Yes, you are smart enough to do big talks but please dont say "Virginity is not a big deal"
YEAH IT IS A DAMN BIG DEAL ! YEAH IT MATTERS : HELL YEAH !!
सुत्ने सुताउनेहरुको लागी big deal होइन होला तर जो केटाले कहिल्लै कसैको इज्जत खेलाएन उसको लागी big deal नै हो । जो केटा मेहेनत गरेर पढिराख्यो, आफ्नो भविब्य सोचेर बस्यो त्यो केटाको लागी big deal नै हो । तिमिलाइ कसैले झुटो सन्सार देखायो भन्दैमा सन्सारलाइ झुटो नसम्झ । समाजको अर्को पाटो पनि छ, सन्सारमा राम्रा मान्छे पनि हुन्छन् । तिमी आफ्नो गलती र कमजोरी लुकाउनको लागी दुनियाँले तिम्रो कमजोरी स्वीकार्नु पर्छ भनेर नकराउ । तिमीलाइ म बिहे त गरौँला अनि बाटोमा सङ्गै हिड्दा कुनैदिन कसैले "ऊ त्यसलाइ मैले पनि खेलाएको" भनेर जिस्क्याउला, म त्यसलाइ कुट्न पनि जाउँला तर त्यती बेला त्यो केटाको वचन सहि रहेछ भने म के गरौँ ? न तिमीलाइ कुटौँ न त्यो केटालाइ ; जीन्दगी भर पीडा त मैले नै सहनु हो ।
May god bless everyone with what they deserve.
आमाले आफ्नो ज्यान जोखिममा राखेर तिमीलाइ जन्म दिइन्, बावुले कर्म दिए, जीवन भर तिमीलाइ खुसी राख्नको लागी दुनियाँको कुनै कुनामा कोही मेहेनत गर्दै हुन्छ । तिमि प्रति एउटा आकर्षीत हुन्छ, दुनियाँ सपना देखाउँछ, तिमिलाइ खेलाउँछ अनि छोडीदिन्छ ।
अनि त्यही छोरी भन्छे "सन्सार स्वार्थी छ ; एक पल्ट आमालाइ सम्झ" । त्यही छोरी भन्छे "All men are dogs" ; एकपल्ट बावुलाइ सम्झ । सत्य त यो हो कि तिमी थियौ स्वार्थी । तिमी सबैलाइ लात हानेर एउटा सङ्ग नाङ्गीयौ अनि दोश दुनियालाइ किन ? तिमी सबैले उल्लु बनाएर लुट्न सक्ने, कमरोज मानसिकता बोकेकी, अङ्गरेजीमा अलिअलि भट्याउन जान्ने, I can take my own decisions भनेर घमण्ड गर्ने मुर्ख केटी हौ : तिमीलाइ कसैले लुटेको होइन, तिमी आफैँ लुटिएकी हौ ।
एकदिन सन्सार जीत्नेछे भनेर हुर्काएकी छोरी ति नै वावुआमा को आँखा छलेर हिँड्छे अनि confession page को भित्तामा आफुलाइ निर्दोश बनाएर लेख्छे "सन्सार जाली छ"
R.I.P every of you. You deserved that.
Blame nobody but yourself. Trust nobody but yourself.
"म आफ्नो मायाको लागी नाङ्गीएँ" भन्ने मुर्ख केटीले यो बुझ्नु जरुरी छ कि यदि त्यसो हुन्थ्यो भने "वेश्यालयका महिला दुनियाँमा सबैभन्दा बढि सम्मानित हुन्थे : उनैका सबैभन्दा धेरै प्रेमी हुन्थे"
Dont let yourself be a toy !
https://www.facebook.com/NepaliPage.com.np/

के तपाईंमा नियमित हस्तमैथुन गर्ने लत छ ?
एजेन्सी । पछिल्लो समय यौनप्रति आम मानिसको दृष्टिकोणमा निकै परिवर्तन आएको । पश्चिमा देशहरुमा यौनलाई एक सामान्य प्रकृयाका रुपमा लिइन्छ । तर नेपालीहरुमा भने यौन प्रतिको सोच अझै फराकिलो बन्न सकिरहेको छैन । सोही कारण पनि यौनका विषयमा कुण्ठा पालेर बस्ने युवा युवतीको संख्या पनि सानो छैन ।
यौनका बारेमा खुल्न नसक्ने र खुलेर बहस नगर्ने मानिसहरुमा मानसिक समस्या समेत देखिने गरेको विभिन्न अन्तर्राष्ट्रिय शोधहरुले देखाउँदै आएका छन् । सेक्सको बारेमा विभिन्न धार्मिक दर्शनहरुमासमेत अनेकौं व्याख्याहरु हुँदै आएका छन् । हिन्दू धर्मशास्त्रलाई हेर्ने हो भने पनि परापूर्वकालमा देवी देवताहरुले समेत यौनलाई अवलम्बन गर्ने गरेको तथ्यहरु भेट्न वा पढ्न पाइन्छ ।
विभिन्न धार्मिक स्थलहरुमा कुदिने गरेका कलात्मक कृतिहरुमा पनि भगवानहरुको यौनलीलालाको बारेमा दशाइएको छ । त्यसैले पनि यौन कुनै ठूलो विषय हो भन्ने देखिदैन । आज हामी यौनसँग सम्बन्धित र यौवनावस्थामा अक्सर युवाहरुले गर्ने गरेका हस्तमैथुनका विषयमा चर्चा गर्दैछौं । हस्तमैथुनकै विषयमा कुरा गर्दा पनि यसलाई विभिन्न तरिकाले व्याख्या गरिदै आइएको छ ।
अझ भन्ने हो भने हस्तमैथुनका विषयमा केही गलत अपव्याख्याहरु समेत हुँदै आइरहेका छन् । धेरै हस्तमैथुन गर्नेहरु निसन्तान हुन्छन्, वीर्य पातलो हुन्छ, हस्तमैथुन गर्ने युवाहरुले विवाहपश्चान श्रीमतीलाई यौन सुख दिनसक्दैनन,हस्तमैथुन गर्दा दुब्लो भइन्छ, त्यसो गर्ने मान्छे शारीरिक रुपमा कमजोर हुन्छ भन्ने जस्ता कुरालाई चिकित्सक तथा शोध एवं अनुसन्धानहरुले नै गलत सावित गरिदिएका छन् । विभिन्न समयमा भएका अन्तर्राष्ट्रिय अनुसन्धानहरुले यसको ठीक उल्टो हुनेगरी हस्तमैथुन गर्दा फाइदा पुग्ने कुरालाई जोड दिएका छन् ।
हस्तमैथुन युवालेमात्र होइन युवतीले पनि गरिरहेका हुन्छन् । यसरी हस्तमैथुन वा वीर्यस्खलन गर्दा मानिसको स्वास्थ्यमा फाइदा पुग्ने गरेका निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् । पछिल्लो समय गरिएको एक अनुसन्धाले वीर्य स्खलन गराउने पुरुषमा 'प्रोस्टेड' क्यान्सरको जोखिम कम रहने गरेको सर्वेक्षणमा सहभागीहरुले दाबी गरेका एजेन्सीहरुले जनाएका छन् ।
१९२२ देखि २०१० सम्म गरिएको सर्वेक्षण अनुसार करिब ३२ हजार भन्दा बढी पुरुषहरुमा अध्ययन गर्दा ४ हजार पुरुषमा 'प्रोस्टेड' क्यान्सर देखिएको थियो सर्वेक्षण रिपोर्टमा भनिएको छ । २० वर्षभन्दा कम उमेरमा प्रतिमहिना २१ पटक स्खलित हुने पुरुषमा 'प्रोस्टेड' क्यान्सर लाग्ने जोखिम १९ प्रतिशतले कम रहेको पाइएको थियो ।
त्यसैगरी ४० वर्ष पुग्नु अघिसम्म स्खलन गरिरहने पुरुषमा यसको जोखिम २२ प्रतिशत भन्दा कम रहेको जनाइएको छ
प्रत्येक महिना ३ पटक वा सो भन्दा कम वीर्य स्खलन गर्ने पुरुषमा पोस्ट्रेड क्यान्सरको जोखिम वा अन्य रोग लाग्ने सम्भावना उच्च रहेको अध्ययनको क्रममा फेला परेको थियो ।
मध्य रातमा मेरो देश चिच्याएको देखें लुट्न भनी देश द्रोही पिच्छाएको देखें
मध्य रातमा मेरो देश चिच्याएको देखें
लुट्न भनी देश द्रोही पिच्छाएको देखें
आफ्नैले नै लुट्दै रैछन मेरो देश नेपाललाइ
पराइले रमाइ रमाइ गिज्याएको देखें
नदिनाला देशको भुमी बेची सके सबै यिनले
भ्रष्टाचारि हरुले देश सिद्ध्याएको देखें
जलस्रोतको दोस्रो धनी हाम्रो देश नेपाल
जनता प्यासमा पानी नपाइ मुर्छाएको देखें
मध्य रातमा मेरो देश चिच्याएको देखें
लुट्न भनी देश द्रोही पिच्छाएको देखें
छैन देशको माया इन्लाइ कुर्सी मात्र प्यारो लाग्ने
बेरोजगार देशमा युवा रित्तिएको देखे
जाती धर्म जुधाएर लुट्दै रैछन देश यहाँ
पराइले मौकामा जाल बिच्छाएको देखें
मध्य रातमा मेरो देश चिच्याएको देखें
लुट्न भनी देश द्रोही पिच्छाएको देखें
छोडी देउ बाच्न देउ भन्दै थियो मेरो देश
जनता देशको चीत्कार सुन्दा मिच्छाएको देखें
रोएको छ आज देश जनताले नै बेवास्ता गर्दा
आँसु भल बगाउदै देश चिच्याएको देखें
मध्य रातमा मेरो देश चिच्याएको देखें
लुट्न भनी देश द्रोही पिच्छाएको देखें
प्रकाश पौडेल सायद
बाणगंगा न पा 1 कपिलवस्तु

Sunday, 26 February 2017
चैत १९ बाट युरो–४ इन्धन नेपालमा, यी हुन् युरो–४ इन्धनका विशेषता

विशेषता
inShare
काठमाडौं,नेपाल आयल निगमले १९ चैत (१ अप्रिल)देखि भारतबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने भएको छ। निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)सँग आगामी ५ वर्षका लागि मार्चमा इन्धन खरिद सम्झौता नवीकरण गर्दै छ। सम्झौता नवीकरणपछि १ अप्रिलबाट युरो–४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात हुनेछ। हाल युरो–३ मापदण्डको इन्धन आयात र वितरण भइरहेको छ।नयाँ पत्रिका दैनिकमा खबर छ ।
आयल निगमका प्रवक्ता भानु खनालले इन्धन सम्झौता नवीकरणको आवश्यक तयारी भइरहेको बताए। उनले भने, ‘अहिलेसम्म सम्झौता नवीकरणका लागि २ पटक औपचारिक छलफल भएको छ, हालको सम्झौता मार्च महिनामा सकिन्छ। त्यसैले मार्चमै नयाँ सम्झौता गरी १ अप्रिलबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने समझदारी भएको छ।’ भारतले सन् २०१७ बाट युरो–३ मापदण्डको इन्धन प्रयोगमा प्रतिबन्ध लगाई युरो–४ प्रयोग गर्ने घोषणा गरिसकेको छ।
त्यसैले नेपालले पनि युरो–४ मापदण्डकै इन्धन आइओसीबाट ल्याउन लागेको हो। युरो–४ मापदण्डको इन्धन प्रयोग भएको सवारीसाधनले तुलनात्मक रूपमा कम धुवाँ फाल्छन्, जसकारण प्रदूषण न्यूनीकरणमा फाइदा पुग्छ। ‘काठमाडौं सहरजस्तो प्रदूषित सहरका लागि युरो–४ मापदण्डको इन्धनले धेरै फाइदा पुग्छ,’ खनाले भने। युरो–४ मापदण्डको इन्धन प्रयोग भएको सवारीसाधनले धुवाँ कम फाल्ने भएका कारण वातावरण प्रदूषणमा कमी आउ“छ। त्यस्तै, सवारीसाधनको आयुसमेत बढ्छ। अहिले व्यवसायीले युरो–४ मापदण्डको इन्जिनयुक्त गाडी भियाइरहेका कारण पनि यही मापदण्डको इन्धन ल्याउँदा थप फाइदा हुने देखिन्छ। यद्यपि, युरो–४ मापदण्डको इन्धन मूल्य युरो–३ भन्दा महँगो पर्ने गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। ‘युरो–४ मापदण्डको तेल उत्पादन गर्न प्रशोधन लागत नै बढी हुन्छ,’ उनले भने, ‘यस्तो तेल प्रयोग भएको सवारीले प्रदूषण कम गर्ने, आयु बढी हुने हुन्छ। काठमाडौंजस्तो प्रदूषण बढी भएको सहरका लागि त युरो–४ को तेल नै ठीक हुन्छ।’ गत वर्ष भारतीय नाकाबन्दीका समयमा चीनबाट १३ लाख लिटर पेट्रोल आयात भएको थियो। उक्त पेट्रोल युरो–४ मापदण्डको थियो। इन्धन लिन चीन गएको नेपाली टोलीले युरो–३ मापदण्डको आयात गरिरहेको कारण देखाउँदै सोही मापदण्डको पेट्रोल उपलब्ध गराउन आग्रह गरेको थियो। तर, चीनले सन् २०१७ देखि युरो–३ उत्पादन बन्द गरी युरो–४ मापदण्डको तेललाई अनिवार्य गर्न लागेको भन्दै युरो–३ को तेल दिन नसक्ने जवाफ दिएको थियो। सो पेट्रोल उपत्यकाका निजी सवारीसाधनलाई मात्रै वितरण गरिएको थियो।

Subscribe to:
Posts (Atom)