यहाँ थिच्नुहोस

Thursday, 26 July 2018

ए मेरि सपनाकी बाहुनि प्रकाश पौडेल

कबिता बाहुनि
मेरि सपनाकी बाहुनि कैले हो मेरो सपना बाट तिमी बाहिर आउनी ??

घरी घरी एसै गरि खै किन हो सताउछौ तिमी2
दिन बित्यो साँझ बित्यो मध्यरातको सपनिमा आउछौ तिमी ।।

रातको सपनित तिम्रै थियो खै किन हो दिनको उजेलिमा पनि झल्किन थालिछौ ।।2
मैले सजायको छु तिम्लाइ मन सपनिमा 
तिमी पनि तिरै पल्किन थालिछौ ।।


कुरि रहेछु तिमी सपना बाट बाहिर आउनी।।
आउँछ भनी त्यो दिन तिम्लाइ बिपनिमा देख्न पाउनि।।

मेरि सपनाकी बाहुनी कैले हो मेरो सपना बाट तिमी बाहिर आउनी।।

छाड अब सपनाको खेल भैगो अब बिपनिमा आउ तिमी।।।2
बनाउछु तिम्लाइ मेरि पृयसी मलाइ आफ्नो प्रियतम बनाउ तिमी

बिहान बिहान चिटिक्क परि मन्दिरमा घण्टी बजाउदै।।2
मेरो प्रियतम आइसक्यो घाम सिरानीमा भैसक्यो बिहान भनी मलाइ उठाउ तिमी।।

सकि पुजा आजा लिएर  चिया खाजा लजाउदै तिमी कोठामा आउनी।।।2
गरेर चियाको बहाना लागेर मलाइ चाहाना तिम्रो त्यो कोमल गालामा च्वाप्प मोई मैले खान काहिले पाउनी ।।

मेरि सपनाकी बाहुनी कैले हो मेरो सपना बाट तिमी बाहिर आउनी।।।
मेरि सपनाको बाहुनी मैले तिम्लाइ बिपनिमा कैले देख्न पाउनी 

मेरि बाहुनी मेरि बाहुनी मेरि बाहुनि